युएइमा नयाँ शक्तिको अन्तर्क्रिया

अबुधावी-रोजगारीका लागि युएइमा रहेका नेपालीहरुले नयाँ शक्ति अभियानलाई तिब्रता दिएका छन्। नयाँ शक्तिका समर्थन युवाहरुले अवुधवीमा एक भेला गरी अन्तर्क्रिया कार्यक्रम गरेका छन्। दुबई,सारजाह लगायत अबुधावीबाट ठूलो संख्यामा उपस्थित अभियन्ताहरुलाइ बिशेष अतिथि नेपाली समाज युएइका अध्यक्ष चन्द्रप्रसाद सापकोटाले सकारात्मक सोचबाट देशलाइ समृद्धि बनाउने अभियानमा लागेका अभियन्ताहरुलाइ सफलताको शुभकामना दिए। कार्यक्रममा नयाँ शक्ति नेपाल, अबुधावी क्षेत्रिय … Continue reading युएइमा नयाँ शक्तिको अन्तर्क्रिया